मुस्ताङ। मुस्ताङको पवित्र तिर्थस्थल कागवेनीस्थित कालीगण्डकी नदी किनारमा आफ्ना दिवङ्गत पितृहरुको सम्झनामा श्राद्ध गर्दैछन् ।
यस वर्ष दसैँपछि मौसम सफा भएर सडकमार्ग सहज बनेपछि कागवेनीमा अहिले आफ्ना दिवङ्गत आफन्तको नाममा तर्पण दिनेहरुको घुइँचो लागेको छ ।