एजेन्सी । भारतकाे उत्तरी रेलवेले मंगलबार दिल्ली वरपर बाक्लो कुहिरोका कारण हालसम्म १४ ट्रेनहरू ढिलो चलिरहेकाे जनाएकाे छ।
रेलवेका प्रवक्ताले भने, 'अहिलेसम्म १४ रेलहरू कुहिरोका कारण मंगलबार ढिलो दिल्ली पुग्नेछन्।'
दिल्ली पुग्न ढिलो चल्ने रेलहरू यस्ताछन्-
- पुरी-नयाँ दिल्ली पुरुषोत्तम एक्सप्रेस
- हावड़ा-नयाँ दिल्ली पूर्वा एक्सप्रेस
- कानपुर-नयाँ दिल्ली श्रमशक्ति एक्सप्रेस
- इलाहाबाद-नयाँ दिल्ली प्रयागराज एक्सप्रेस
- आजमगढ-दिल्ली कैफियत एक्सप्रेस
- भागलपुर आनन्द विहार विक्रमशिला
- गया-नयाँ दिल्ली मगध एक्सप्रेस
- डिब्रुगढ-नयाँ दिल्ली राजधानी
- दुर्ग-निजामुद्दीन सम्पर्क क्रान्ति
- चेन्नई-नयाँ दिल्ली जीटी एक्सप्रेस
- हैदराबाद-नयाँ दिल्ली तेलंगाना
- हबीबगञ्ज-नयाँ दिल्ली भोपाल एक्सप्रेस
- खजुराहो-कुरुक्षेत्र एक्सप्रेस
- वास्को-निजामुद्दीन गोवा एक्सप्रेस
यसबाहेक दिल्ली एयरपोर्टमा ३० अन्तर्राष्ट्रिय उडानहरू पनि कुहिरोका कारण प्रभावित भएका छन्।
दिल्ली एयरपोर्टमा मौसम राम्रो नभएका कारण हालसम्म पाँच उडानलाई दिल्लीको सट्टा जयपुरतर्फ डाइभर्ट गरिएको छ ।