काठमाडाैं । लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को मेन्टर पदबाट राजीनामा गरेर भारतीय पूर्व क्रिकेटर गौतम गंभीर कोलकाता नाइट राइडर्सको टोलीमा मेन्टरका रूपमा पनि आबद्ध भएका भएका छन्।
२०२४ को आईपीएल नजिकिँए सँगै उनले यस्ताे निणर्य गरेका हुन् । सामाजिक सञ्जालमा ट्यूटरमा जानकारी दिँदै उनले लेखेका छन्, ‘म फर्किएँ, म भोको छु र मेरो नम्बर २३ हो।’
केकेआरले पनि यसको पुष्टि गरेको छ।