काठमाडौं। नेपालमा कोरोना भाइरसको बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको हो ।
यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको छ ।
भारतमा संक्रमण बढिरहेको अवस्थामा खुला सिमानाकाका कारण नेपालमा पनि संक्रमण बढेको हो ।