काठमाडौं । पछिल्ला २४ घन्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परिक्षण गर्दा एकजना संक्रमित फेला परेका हुन । तिनिहरुको पिसिआरबाट ५४७ र एन्टिजोनवा २ जनाको नमुना परिक्षण गरिएको थियो ।
डिस्चाज दुई जना भएका छन भने आज मात्रै २४५२ ले खोप लगाएका छन । हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।